प्रधानमन्त्रीलाई मनिषको जबाफ– यहाँ कोही एक्लो छैन

'परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौं,' उनले एक्समा लेखेका छन्।