झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिकरुपमा आरम्भ गरेको छ । सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले अब मालपोत र नापीसम्बन्धी विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि प्रशासन सेवाको थालनी गरिएको हो । कार्यक्रममा कार्यवाहक अध्यक्ष […]