तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

चितवन – दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ। जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध