काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी दिने भएकी छन् ।  अहिले विशेष महाधिवेशनबाट पनि भुसाल उपसभापति छिन् । भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी खबरहबलाई दिइन् ।  पार्टीमा महिला सहभागिता समावेशिता र स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो उम्मेदवारी रहने बताएकी छिन् ।  उनले सर्वसहमति भएको खण्डमा पनि ठिकै हुने […]