बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेको छ ।  कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ । पछिल्लो तीन दिनयता पहिरोको चिराको आकार बढेको र बुधबार बिहान पनि पहिरो खसेको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताए।  ‘असोज […]