डिजिटल कारोबारसँगै बढ्दै साइबर ठगी, बैंकर मनोज ज्ञवाली भन्छन् – तीन प्रकारका ठगीबाट सचेत रहाैँ

नेपालमा डिजिटल कारोबार बढेसँगै साइबर ठगीका स्वरूपसमेत बदलिँदै गएको भन्दै बैंकर मनोज ज्ञवालीले सर्वसाधारणलाई तीन प्रकारका साइबर ठगीबाट विशेष सचेत रहन आग्रह गरेका छन्। ज्ञवालीले नेपाल प्रहरी साइबर ब्यूरो र नेपाल राष्ट्र बैंकका सुरक्षा सुझाव तथा रिपोर्टलाई आधार मान्दै ओटीपी, केवाईसी तथा बैंक–वालेट ठगी, सामाजिक सञ्जाल तथा अनलाइन सपिङ ठगी र फेक लिंक, फिसिङ, लटरी, […]