नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकको औषधि सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय भर्चुअल तालिम आयोजना हुँदै

विश्व ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजना गरिएको यो अन्तर्राष्ट्रिय भर्चुअल तालिम नेपालेस सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स, नेपाल जेरियाट्रिक सेन्टर, एसिया प्यासिफिक जेरियाट्रिक नेटवर्क, नेपालिज एसोसिएसन अफ प्यालियटिभ केयर र इक्वल एलायन्स नेपालको संयुक्त आयोजनामा हुन लागेको हो।