थुना आदेशविरुद्ध सर्वोच्च पुगे व्यवसायी दीपक भट्ट, सोमबार सुनुवाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि भट्टले उक्त आदेश बदरको माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।