२७ असार, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ ।
मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएको प्रहरीले …