बझाङ जिप दुर्घटनाका ६ घाइते नेपालगन्ज रेफर

२८ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइतेको उद्धारका लागि शनिबार नै सदरमुकाम चैनपुर आएको नेपाली सेनाको हेलिकप्टरले ६ जना गम्भीर घाइतेलाई …