काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहमा हुने नियुक्तिलाई राजनीतिक भागबण्डाबाट मुक्त गर्नुपर्ने बताएका छन्। उनले काँग्रेसले अब कुनै पनि नियुक्तिमा भागबण्डा नगर्ने र त्यसको अपेक्षा पनि नराख्ने स्पष्ट पारे। बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले संवैधानिक निकायमा […]