‘गरिबलाई बाँच्न दे’ भन्दै बुटवलमा सरकारविरुद्ध प्रदर्शन (तस्वीरहरू)

२० वैशाख, बुटवल । रुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् । जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुमवासी हुनु रहर होइन, …