बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय

१३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारले पहिलो महिनामै केही सकारात्मक सन्देश दिन सफल भयो । त्यसको एउटा उदाहरण हो–राष्ट्रिय प्रतिबद्धतामा सबै दलका चुनावी घोषणापत्रका सकारात्मक …