एसियन बिच गेम्स : वर्षाका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित
११ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ को महिला कबड्डी अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
समूह बी मा रहेको नेपाल र बंगलादेशबीच शुक्रबार खेल हुने …