व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुवै पक्षका अधिवक्ताहरूको बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको हो। यसअघि विभागको पत्रका आधारमा प्रहरीले भट्टलाई चैत १५ गते र अग्रवाललाई चैत २० […]