निजी क्षेत्रबारे दृष्टिकोण परिवर्तन गर्न आवश्यक छः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। आइतबार कञ्चनपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले निजी क्षेत्र नाफा कमाउन मात्र नभई मुलुकको आर्थिक विकासको मुख्य आधार भएको बताए। ढकालका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै रहेको छ। उनले […]