अमेरिकामा आइस अधिकारीलाई गाडीले ठक्कर दिन खोज्ने आप्रवासीमाथि अभियोग दर्ता

अमेरिकाको क्यालिफोर्नियामा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूद्वारा गोली प्रहार गरिएका ३६ वर्षीय क्यार्लोस इभान मेन्डोजा हर्नान्डेजमाथि संघीय सरकारले औपचारिक रूपमा अभियोग दर्ता गरेको छ। पूर्वी क्यालिफोर्नियाका लागि अमेरिकी सरकारी वकील एरिक ग्रान्टले अप्रिल ९ मा मेन्डोजामाथि खतरनाक हतियार प्रयोग गरी संघीय अधिकारीलाई आक्रमण गरेको एक मुद्दा दर्ता गरेका हुन्। अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसद्वारा हालै […]