पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग

८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने  क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेपाल विद्यार्थी (नेवि) संघले माग गरेको छ । नेविसंघका कार्यवाहक सभापति नविन पौडेलले विज्ञप्ति जारी …