सिरियाको ‘ग्रेट मस्क’मुनि हराएको प्राचीन मन्दिर फेला पर्ने संकेत
१९ चैत, काठमाडौं । सिरियाको ऐतिहासिक सहर हौम्समा रहेको ‘ग्रेट मस्क’ को पुनर्निर्माणका क्रममा एक प्राचीन ग्रीक शिलालेख फेला परेको छ । उक्त शिलालेख फेला पर्दा दशकौँदेखि चलिरहेको एउटा पुरातात्त्विक बहसले नयाँ मोड पाएको छ …