आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट डा. उपाध्यायलाई उक्त जिम्मेवारी तोकिएको हो । ११औं तहका आयुर्वेद चिकित्सक डा.उपाध्याय यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकको रूपमा कार्यरत थिए । विभागको महानिर्देशकको जिम्मेवारी दिइए पनि उनको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद […]