एमाले संकटमा पर्दा राजेन्द्र राईको ह्याट्रिक, भन्छन्– कहिल्यै शासक भइनँ

२४ फागुन, काठमाडौ । पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ । एमालेका १६४ उम्मेदवारमध्ये शनिबार रातिसम्म जम्मा ६ जनाले मात्र जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी …