२० फागुन, डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरुको उद्धार गरिएको छ ।
जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण …