लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित विशेष स्वास्थ्य सेवा दल गठन

RajdhaniDaily.com | लुम्बिनी । आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ । -