काठमाडाैं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । नौबिसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएकाे हाे। नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२ दशमलव ५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले बढी […]