काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपाय खोज्न सरोकारवालालाई एउटै मंचमा ल्याएको छ । कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कम्पनीका अुनसार यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको […]