नेकपाको झण्डा च्यातेर जुत्ता पुछ्ने युवतीले मागिन् माफी (भिडियोसहित)

जेन–जी रेडफोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले नेकपाको झण्डा जलाउने युवतीले माफी नमागे मुद्दा हाल्ने चेतावनी दिएकी थिइन् ।