एनआईसी एशिया बैंकद्वारा सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप पारदर्शी र सहज बनाउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार यस पोर्टलमार्फत बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण एकै स्थानबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। बैंकले सार्वजनिक गरेको जानकारीअनुसार ग्राहकहरूले लिलाम सम्बन्धी प्रकाशित […]