एमालेमा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आवाज उठ्न थाल्यो, बास्कोटाले भने– पार्टीलाई पुनर्गठन गरौँ

जेन–जी आन्दोलनपछि नेकपा (एमाले)मा नेतृत्व परिवर्तनको पक्षमा आवाज उठ्न थालेको छ ।