RajdhaniDaily.com | आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा -
काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट, सचिवमा सुरेन्द्र भट्ट निर्वाचित भएका छन् । विसं […]
आन्तरिक पाहुनाको आगमन बढाउने उद्देश्य सहित आइतबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु हुँदैछ। महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने लक्ष्य आयोजकको छ। यो बेला विदेशी पाहुना भित्रिने सिजन चलिरहेको र आन्तरिक पाहुनाको आगमनको पनि सिजन भएकोले महोत्सव अवधिमा लेकसाइडका पर्याप्त पाहुना हुने अपेक्षा आयोजकको रहेको छ।
२८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।
सरकारले शनिबार र आइतबार …