निर्वाचन र सूचनाको चक्रव्यूह

आम निर्वाचन लोकतन्त्रको त्यो आधारशिला हो, जहाँ तपाईं–हामीजस्ता नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर आगामी पाँच वर्षका लागि देशको भविष्य कोर्नका लागि प्रतिनिधि छान्ने अवसर पाउँछौँ। निर्वाचनलाई स्वतन्त्र, भयरहित र कुनै पनि दबाब वा प्रभावमुक्त बनाउनु …