पाकिस्तानसँग लामो दुरीको लडाकू विमान किन्ने इच्छा देखायो बंगलादेशले

जेएफ–१७ थन्डर ब्लक–३ भनेको रडार र लामो दुरीको लडाकू विमान हो, जसलाई विभिन्न किसिमका युद्धमा प्रयोग गर्न सकिन्छ।