ई-सेवाद्वारा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक

काठमाडौं। नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको जनाएको छ। यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले बताएको हाे। कम्पनीका अनुसार हरेक हप्ता […]