‘कुमारी’ को लाइभ म्युजिकल कन्सर्टमा झुम्यो मधुमल्ला बजार
दमक । प्रेम कथानक फिल्म ‘कुमारी’ ले मोरङको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ सम्पन्न गरेको छ । स्थानीय भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा करिब २ हजार भन्दा धेरै दर्शकको सहभागी रहेको जनाइएको छ …