गोदाममा मल, खेतमा हाहाकार

३० असार, काठमाडौं । निरन्तरको झरीसँगै यतिबेला देशभरिका फाँटमा धान रोपाइँको चटारो छ । असारे पानीमा रुझ्दै, हिलोमाटो खेल्दै वर्षभरिको खान्की जुटाउने हतारोमा रहेका किसानलाई यतिबेला खेतमै चटारो छ । मनसुन सक्रिय भएसँगै रोपाइँले उत्साहजनक गति …