पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

६ असार, काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले तीन गोलको अग्रता लिएको हो । ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र …