यी हुन् श्रम मन्त्रालय मातहत निकायबाट पदमुक्त हुनेहरू

२० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै १ हजार ५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त भएका छन् । अध्यादेशले विभिन्न १ सय १० वटा कानुन परिमार्जन …