१६ काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीले प्रदर्शन गरेका छन् ।
कलाकारहरू स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, फिल्मकर्मीहरू खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, …