एनआरएनएले भन्यो : बजेटले गैरआवासीय नेपालीहरू उत्साहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ।