अनुसन्धान दायरामा बीमा तथा वित्तीय क्षेत्रका ५६ हाई प्रोफाइल, सेयर रोक्का गर्न पत्राचार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाउँदै बीमा तथा वित्तीय क्षेत्रका ५६ जना हाई–प्रोफाइल व्यक्तिहरूको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्राचार गरेको छ। सीआईबीले २०८३ जेठ ११ गते सेबोनको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै पठाएको पत्रमा विभिन्न कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]