१० वैशाख, काठमाडौं । काठमाडौंका सुकुमवासीलाई स्थानान्तरण गराएपछि उनीहरूलाई खाना र बस्नको व्यवस्था काठमाडौं महानगरले गर्ने भएको छ ।
शनिबार–आइतबार स्थानान्तरण गर्ने र त्यसपछिको व्यवस्थापनबारे शुक्रबार सहरी विकासमन्त्री सुनिल लम्सालले सरोकारवालहरूसँग छलफल गरेका थिए । सोही …