राप्रपा अनुशासन समितिको सचिवमा दाहाल, सदस्य बने बुढा

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिमा दुई सदस्य मनोनित भएका छन् । आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम गोपाल दाहाल (मोरङ)लाई सचिव र धनबहादुर बुढा (कालिकोटलाई) सदस्य मनोनयन गरेको प्रवक्ता …