विश्व बजारमा तेलको मूल्य १०० डलर नाघ्यो, अमेरिकी सेयर बजार पनि घट्ने संकेत

एशियाली बजार खुलेसँगै तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। अमेरिका र इरानबीचको वार्ता बिना सहमति टुङ्गिएपछि डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरू नाकाबन्दी गर्ने बताएका कारण ऊर्जा बजारमा तीव्र प्रभाव परेको हो। विश्वव्यापी मानक ‘ब्रेन्ट क्रुड’को मूल्य ८.५५ प्रतिशतले बढेर १०२.३७ डलर पुगेको छ। त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट ९.५ प्रतिशतले बढेर १०५.३४ डलर पुगेको […]