पर्वतारोहण रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखापरीक्षकको कार्यालयले आग्रह गरेको छ।