इरानी हमलापछि बराइनको तेल ट्यांकमा आगलागी, कुवेतमा विद्युत् केन्द्र बन्द

इरानले बहराइन र कुवेतका ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यस घटनापछि खाडी क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ । बीबीसी फारसी सेवाका अनुसार आक्रमणमा बहराइन र कुवेत का तेल तथा विद्युत् केन्द्रहरू लक्षित गरिएको थियो। आक्रमणपछि दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । बहराइनस्थित प्रमुख तेल कम्पनी बीएपीसीओ एनर्जीले […]