गृहमन्त्री गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन् । गृहमन्त्री गुरुङसहितको टिम अहिले ९ बजे काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । वर्षायाममा हरेक वर्ष …