संसद्प्र‍ति उत्तरदायित्व, लोकतन्त्रको आत्मा र जनविश्वासको आधार

त्यसैले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू संसदप्रति उत्तरदायी हुनु केवल संवैधानिक दायित्व मात्र होइन, लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य पनि हो।