राष्ट्रपति ट्रम्पलाई झट्का: विश्वव्यापी १० प्रतिशत आयात शुल्क अदालतद्वारा खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका सामग्रीहरूमा लगाएको १० प्रतिशत अतिरिक्त आयात शुल्क (कर) मा रोक लागेको छ। अमेरिकी संघीय अदालतले उक्त अतिरिक्त आयात करलाई अवैध ठहर गर्दै खारेज गरिदिएको हो। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले गत फेब्रुअरी २४ मा लगाइएको १० प्रतिशतको विश्वव्यापी आयात शुल्कलाई कानुनी रूपमा अनुचित ठहर गर्दै रोक लगाएको हो। अदालतको न्यायाधीशहरूको प्यानलले […]