आधा सिलिन्डर ग्यास वितरणको राज्य आतंक : अभाव कि कृत्रिम दबाब ?

उपभोक्ताहरूले सहज रूपमा ग्यास पाउन नसक्दा बिक्रेताहरूले बदमासी गरेको शंका छ । मध्यपूर्वमा केही हप्ताअघिदेखि मात्र युद्व चर्किए पनि बजारमा तीन महिनाअघिदेखि नै ग्यासको अभाव देखिएको थियो ।