प्रधानमन्त्रीलाई जेनजी मुभमेन्ट अलायन्सको पत्र- कार्की आयोगको प्रतिवेदन पर्खिरहेका छौं

जेनजी मुभमेन्ट अलायन्सले प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी जेनजी आन्दोलनको प्रतिवेदन पर्खिरहेको बताएको छ।