काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। यूएईको पराराष्ट्र मन्त्रालयले नेपालका दिवस श्रेष्ठको निधन भएको आधिकारिक जानकारी दिएको त्यहाँस्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सुरक्षा गार्डका रूपमा मिडल इस्ट कम्पनीमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठले इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने […]